नेपाल र भारतबीचको व्यापार सन्धि पुनरवलोकन गर्न सहमति

काठमाडौँ, १२ असोज । नेपाल र भारतबीचको व्यापार सन्धि पुनरवलोकन गर्न दुई देशबीच सहमति भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालको नेतृत्वमा ९ सदस्सीय वार्ता टोली नेपाल–भारत व्यापार सन्धि २००९ को पुनरवलोकनसम्बन्धी तेस्रो बैठकका लागि भारत गएको थियो । तेश्रो चरणको छलफलपछि भारत व्यापार सन्धि पुनरवलोकन गर्नका लागि सहमत भएपछि शुक्रबार…