भक्तपुर नगरपालिकाले क्यान्सर अस्पतालमा गरेको हस्तक्षेत्र सैह्य हुँदैन : सांसद बस्नेत

भक्तपुर, १ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भक्तपुर नगरपालिकाले नेपालकै दोस्रो भक्तपुर क्यान्सर अस्पताललाई गुण्डा गर्दी शैलीमा गरेको हस्तक्षेत्र सैह्य नहुने बताउनुभएको छ । नेपाल अर्बुद रोग निवारण संस्थाको ३७औं बार्षिकोत्सव २०७६ को विशेष समारोहलाई सम्बोधन गर्दै सांसद बस्नेतले भक्तपुर क्यान्सर अस्पताल भक्तपुरले मात्र हैन…