काठमाडौँ, ३१ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले ‘शिखर राजनैतिक व्यक्तित्व वर्ष सम्मान २०७६’द्वारा सम्मानित हुनुभएको छ । शिखर नेपालको आयोजनामा नेपालमा पहिलो पटक भएको राष्ट्रिय शिखर कृषक अवार्ड २०७६ द्वारा उहाँलाई राजनैतिक शिखर व्यक्तित्वको रुपमा सम्मान गरिएको हो । नेपालकै सवैभन्दा कलिलो उमेरमा वि.सं. २०५४ सालको…