पाल्पा २९ भदौ । नेकपा प्रचार विभागका केन्द्रीय उपप्रमुख सूर्य थापाले सरकारले गरेका राम्रो कामको प्रचार हुन नसक्दा जनतमा निरासा छाएको बताएका छन्। विपक्षीले नराम्रो कामको मात्र प्रचार गर्नु र सत्तापक्षले गरेका राम्रो कामको बारेमा प्रचार गर्न नसक्दा जनता भ्रममा समेत परेको उनले दावी गरे। नेपाल कम्युनिष्ट पाटी नेकपाप्रचार प्रसार तथा प्रकाशन विभाग पाल्पाको आयोजनामा…