मन्त्री पोखरेलद्नावारा नागरिक समाजका नाममा राजनीति नगर्न आग्रह

काठमाडौँ, २८ भदौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नागरिक समाजका नाममा राजनीति नगर्न आग्रह गरेका छन । सिंहदरबारमा शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ)नेपालको नवनिर्वाचित कार्यसमितिसँग छलफल गर्दै मन्त्री पोखरेलले सरकारले सार्वजनिक शिक्षा सवलीकरणको मुद्दालाई उच्च प्राथमिकता दिएको बदलिँदो परिस्थितिमा नागरिक समाजको भूमिका परम्परागतभन्दा फरक हुने भएकाले त्यस मर्मलाई आत्मसात् गरेर सहकार्य गर्न आग्रह…