कांग्रेस नेताद्वय शर्मा र थापाको राजीनामा माग

काठमाडौँ, २५ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघ महाधिवेशन पक्षधर विद्यार्थी नेताहरुले पार्टीका प्रवक्ता र पार्टीका युवा नेता तथा सांदि गगनकुमार थापाको राजिनामा माग गरेको छन् । मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उनीहरुले पार्टी नेतृत्वको अकर्मण्यताका कारण भातृ तथा शुभेच्छुक संघ–संस्थाहरु अलपत्र परेको आरोप लगाएका छन् । पार्टी सुधार गर्नुको…