अध्यक्ष तिमिल्सिना र आयरल्याणका सभामुख फेरगेलबीच भेटवार्ता

काठमाडौँ, २६ भदौ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र आयरल्याण्डका सभामुख सेन ओ फेरगेल बीच शिष्टचार भेटवार्ता भएको छ। सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा नेपाल भ्रमणमा रहेको सभामुख सेन नेतृत्वको प्रतिनिधमण्डले भेटवार्ता गरेको हो । भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले नेपाल र आयरल्याण्डको दुई पक्षीय सम्बन्ध सरकार र जनस्तरमा सुमधुर रहेको बताउदै दुई देशको सम्बन्ध, सहकार्य र…