नेपाल दक्षिण एशियामै पहिलो खुल्ला दिसामुक्त देश हुँदैछ : मन्त्री मगर

सिन्धुपाल्चोक, २१ भदौ । खानेपानी मन्त्री बिना मगरले असोज १३ गते नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्न लागिएको बताउँदै नेपाल दक्षिण एशियामै पहिलो खुल्ला दिसामुक्त देश हुँने भएको बताउनुभएको छ । सिन्धुपाल्चोक जिल्ला खुला दिसामुक्त क्षेत्र घोषणा सभामामा मन्त्री मगरले दक्षिण एसियाका धेरै मुलुकहरु खुल्ला दिशामुक्त बनाउने प्रकृयामा रहेता पनि नेपाल सवैभन्दा पहिलो हुने दावी…