काठमाडौँ, १० भदौ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समग्र समाज र राष्ट्रकै हितमा समर्पित समुदाय-प्रहरी साझेदारी कार्यक्रमको संस्थागत विकास र कार्यान्वयनमा स्थानीय तहबाट उल्लेख्य भूमिका निर्वाह भएको बताउनुभएको छ । काठमाडौँ उपत्यकास्थित स्थानीय तहका प्रमुखहरुसँग सोमबार प्रहरी प्रधान कार्यालयमा आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले उक्त कुरा बताउनुभएको हो । सो अवसरमा प्रहरी…