भक्तपुर, ९ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले जनतालाई ढाँटेर राजनीति गर्न सकिन्छ भनेर सपना नदेख्न चेतावनी दिनु भएको छ । सूर्यविनायक नगरपाकिला वडा नं. ८ स्थिती डोलेश्वर मन्दिरमा लागेको श्रवणी मेला २०७६ को समापन कार्यक्रममा बोल्दै सांसद बस्नेतले जनतालाई ढाँटेर राजनीति गर्न सकिन्छ कि भनेर सपना नदेख्न चेतावनी…