दोलखा, १३ भदौ । खानेपानी तथा सरसफाई मन्त्री विना मगरले आगामी असोजभित्र नेपाललाई खुल्ला दिशामुक्त राष्ट्रको रुपमा घोषणा गर्ने बताउनुभएको छ । बिहीबार एक समारोहका बीच दोलखालाई मुलुकको ६७ औँ खुला दिसामुक्त जिल्लाको रुपमा घोषणा कार्यक्रममा बोल्दै मन्त्री मगरले देशैभरी पूर्ण सरसफाइको कार्यक्रम अघि बढेको बढेको बताउँदै भन्नुभयो, ‘हामी स्थानीय र प्रदेश सरकारसँग समन्वय गरेर…