काठमाडौँ, २६ चैत । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिक अस्थिरता र अराजकता अहिले मुलुकका चुनौतीका रूपमा देखिएको बताएका छन् । राष्ट्रिय युवासंघ शिक्षा विभागको आयोजनामा युवा साहित्यिक सम्मेलनको सोमबार उद्घाटन गर्दै उनले राजनीतिक अस्थिरता र अराजकता लामो समयसम्म नजाने बताए । उनले राजनीतिक अस्थिरता र अराजकता जस्ता चुनौतीलाई चिर्न दुई ठूला दल सरकारमा सहभागी भएको…