काठमाण्डौ,२५ भदौ ।नेपालकम्युनिष्ट पार्टी नेकपा ले उपनिर्वाचनका लागि दल दर्ता गर्न महासचिव विष्णु पौडेललाई जिम्मेवारी दिने निर्णय गरेको छ। आज बालुवाटारमा बसेको सचिवालय बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले मंसिर १४ गते हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न महासचिव पौडेललाई जिम्मेवारी दिइएको जानकारी गराए । निर्वाचन आयोगले उपनिर्वाचनका लागि दल दर्ताका लागि आह्वान गरेको छ। २०७४ सालमा…