जमिन लुकाउन पाइँदैन, सिस्टममा थाहा हुन्छ : मन्त्री अर्याल

काठमाडौँ, २० भदौ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्यमा अर्यालले अब कसैले पनि जमिन लुकाउन नसक्ने गरी सरकारले सिस्टमको विकास गरेको बताएकी छन् । सहकारी पत्रकार समाजको नवांै स्थापना दिवसको अवसरमा बेल्दै मन्त्री अर्यालले एउटा नागरिकताको आधारमा मुलुकभर उसको जमिन कति छ भन्ने सिस्टमबाट थाहा हुने बनाइएको बताएकी छन । उनले भनिन,…