नेकपा सचिवालय बैठक सकियो, चार केन्द्रीय सदस्य थपिए

काठमाडौँ, ९ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ । आज पार्टी कार्यालय धुम्बाराहीमा बसेको नेकपाको सचिवालय बैठकले पार्टीको केन्द्रीय कमिटीमा चारजना नेताहरुलाई थप्ने निर्णय गरेको छ । थपिएका केन्द्रीय सदस्यहरुमा देवेन्द्र पराजुली, कल्पना धमला, किरण राई र पदम राई रहेका छन् । साथै बैठकले केही नेतालाई विभिन्न विभागमा इञ्चार्जसमेत तोकेको…