काठमाडौँ, १२ भदौ । प्रमुख प्रतिपक्षि दल नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको आज बोलाइएको छ । बुधबारका लागि निर्धारित बैठक पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल अस्वस्थ भएपछि बिहीबार दिउँसो बस्ने बैठकमा समसामयिक राजनीतिक, भ्रातृ, शुभेच्छुक संस्था र जनसम्पर्क समितिकाबारेमा छलफल हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । केन्द्रीय कार्यसमितिको बैठक पार्टी कार्यालय सानेपामा आज दिउँसो…