जुँगु पहिरोबाट २५५ जना विस्थापित : राहतसामाग्रीका साथ जनप्रतिनिधि घट्नास्थलमा

दोलखा, २३ साउन । नबराज काफ्ले । दोलखा जिल्लाको गौरीशकंर गाँउपालिका स्थित जुँगु क्षेत्रमा आएको भिषण पहिरोबाट २५५ जना विस्थापित भएका छन् । साउन १७ गते लगातार परको पानीले सिंगो गाँउनै जलमग्न भई पहिरो जाँदा २ जना वेपत्ता, १७ घर पूर्ण क्षति, ४ घर आंशिक क्षति र ४७ घर उच्च जोखिममा रहेका छन् । सो…