प्रधानमन्त्रीको नाममा अश्लिल वेभसाइट, भ्रममा नपर्न आग्रह

काठमाडौँ, १४ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीको नाममा अश्लिल वेबसाइट खोलेको भेटिएको छ। केपी शर्मा ओली डटकम नामको वेबसाइटमा अश्लिल सामाग्री भेटिएको हो । यो वेभ भने प्रधानमन्त्री ओलीको आधिकारिक वेबसाइट होइन । प्रधानमन्त्री ओलीको वेभसग मिल्दोजुल्दो वेभ कसले खोल्यो भन्ने खुलेको छैन्। उनको आधिकारिक वेबसाइट केपीशर्मा ओली डटकम डट एनपी हो । प्रधानमन्त्रीको सचिवालयले…