कांग्रेस पर्वत जिल्ला सचिव बालुवाटार जग्गा प्रकरणमा अख्तियारले वयान लिएपछि आत्महत्या

काठमाडौँ, १३ साउन‌‌ । बालुवाटार जग्गा प्रकरणमा छानविनमा परेका नेपाली कांग्रेस पर्वतका सचिव युक्तप्रसाद श्रेष्ठले ‘आत्महत्या’ गरेका छन । प्रहरीका अनुसार आइतबार श्रेष्ठले बालाजुको माछापोखरीस्थित हिमालय सिटी सेन्टरको सातौं तलाबाट हाम फालेर आत्महत्या गरेका हुन । उनको उपचारार्थ पिपुल्स अस्पताल नयाँ बजारमा उपचारको लागि भर्ना गरिए लगत्तै मृत्यु भएको हो । मृतक श्रेष्ठ बालुवाटारस्थित ललिता…