काठमाडौँ, २३ साउन । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्यमा अर्यालले बालुवाटारको ललितानिवास जग्गा प्रकरणमा छानबिन तथा अनुशन्धानको काम भैरहेको बताएकी छन । काठमाडौँमा आयोजित एक साक्षात्कारमा कार्यक्रममा बोल्दै मन्त्री अर्यालले सरकारले तीन वटा निकायबाट छानबिन तथा अनुशन्धानको गरिरहेको र उक्त प्रकरणलाई ओझेलमा नपार्ने स्पष्ट पारेकी छन । अख्तियार, भूमि व्यवस्था मन्त्रालय र सिआईबी…