भक्तपुर, २६ साउन । स्वास्थ्य नै मानिसको सवैभन्दा ठूलो सम्पत्ती भएको बताउँदै निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । घलाते चोक टोल सुघार समिति भक्तपुर, सेन्चुरी कमर्शियल बैंक, सूर्यविनायक शाखा कार्यालय, यो यो वेन्क्युट भक्तपुर र भक्तपुर हर्ट एण्ड डाइवेटिज सेन्टर, भक्तपुरको संयुक्त रुपमा निशुल्क स्वास्थ्य शिविर उद्घाटन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वमन्त्री…