काठमाडौँ, २८ पौष । प्रतिनिधिसभा निर्वाचनको समानुपातिक बन्दसूचीमा परेकामध्ये ५० जनाले नाम फिर्ताका लागि निवेदन दिएका छन् । नेकपा एमालेका ३ जनासहित अहिलेसम्म ५० जनाले बन्दसूचीबाट नाम फिर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका हुन् । एमालेका खसआर्य तर्फ नाम समावेश भएका ठाकुर प्रसाद शर्मा, मधेशी महिलातर्फ अंशु सिह, आदिवासी जनजातीतर्फ विजयसिह लामाले नाम फिर्ताका लागि…