भक्तपुर अवका दिनमा दुर्गम नभई सुगम र विकसित हुनेछ : सांसद बस्नेत

भक्तपुर, १५ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भक्तपुर अवका दिनमा दुर्गम नभई सुगम र विकसित हुने बताउनु भएको छ । सूर्यविनायक नगरपालिका वडा नं. ९ नंखेलमा निर्माण गरिएको ट्रस पुलको उद्घाटन कार्यक्रममा बोल्दै सांसद बस्नेतले भक्तपुर अवका दिनमा दुर्गम रहन नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘भक्तपुर जिल्लाको नंखेल सुगममा…