काठमाडौँ, ११ साउन । सरकारले पूर्व–पश्चिम विद्युतीयसहित सम्भावित रेलमार्गहरुको पहिचान गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको रेल विभागले अध्ययनपछि रेल नेटवर्कको सम्भावित स्थान र रुट नक्सांकन गरेको हो । पूर्व पश्चिम विद्युतीय रेलमार्गको विस्तृत अध्ययन (डिपीआर) निजगढ–बर्दिबास ७० किलोमिटरमा ट्रयाक निर्माण जारी छ । यसका लागि आव २०७६/०७७ मा साढे ७ अर्ब रुपैयाँ छुट्टाएको…