संसदमा राजपा–कांग्रेस मोर्चाबन्दी गरेर अघि बढ्दै

काठमाडौँ, २ साउन । प्रमुख प्रतिपक्ष कांग्रेस र विपक्षी राजपा संघीय संसद्‌मा मोर्चाबन्दी गरेर अघि बढ्न थालेका छन्। दुवै पार्टीका शीर्ष र दोस्रो तहका नेताहरूबीच भएको पटक–पटकको संवादपछि दुई दल संयुक्त गठबन्धनका साथ अघि बढ्ने सहमति भएको हो । दुई दलले सर्लाही गोलीकाण्ड छानबिनका लागि संसदीय समिति गठनको माग संयुक्त रूपमा राखेर संसद् अवरुद्ध गर्दै आएका…