राजनीतिमा विरोधिको भूमिका पावर वाला चस्मा जस्तै हो : सांसद बस्नेत

भक्तपुर, ४ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले राजनीतिमा विरोधिको भूमिका पावर वाला चस्मा जस्तै रहेको बताउनुभएको छ । जस्तिक तज टोल विकास समितीको आयोजनामा हुनमन्ते नदीमा निर्माण गरिएको ट्रस पुलको उद्घाटन कार्यक्रममा बोल्दै सांसद बस्नेतले  कतिपय विरोधी मानिसहरुले कहाँ गल्ती र कमजोरी होला भनेर हेरिरहने गरेको बताउनु भयो । उहाँले…