काठमाडौँमा पहिलो पटक चल्ने बिजुली बस : स्मार्ट पेमेन्ट सिस्टम साथै सञ्चालन खर्च न्यून

काठमाडौँ, ९ साउन । काठमाडौँमा पहिलो पटक चल्ने विजुली बस आधुनिक प्रविधियुक्त, स्मार्ट पेमेन्ट सिस्टम साथै सञ्चालन खर्च न्यून भएका हुने भएसँगै जनताले वातावरण प्रदुषणबाट केहीमात्रामा छुटकारा पाउने तथा सहज रुपमा सुरक्षित यात्रा गर्न पाउने भएका छन् । सरकारले साझा यातायातमार्फत ३ सय वटा विद्युतीय बस ल्याउने तयारी गरिरहँदा सुन्दर यातायात प्रालिले चीनबाट १८ वटासम्म…