सांसदका स्वकीयलाई नियुक्तिपत्रबिनै तलब

काठमाडौँ, २ साउन । कानुन बनाउने विधायकहरुले नै नियुक्त गरेका स्वकीय सचिवहरुले न नियुक्ति पत्र पाएका छन्  र सेवासम्बन्धी कार्य विवरण (टिओआर) नै पाएका छन् । प्रतिसभा तथा राष्ट्रियसभाका सांसदले राज्य कोषबाट तलब सुविधा दिनेगरी अधिकृतस्तरका एकएक जना स्वकीय सचिव राखेका छन् । त्यस्ता स्वकीय सचिवका नियुक्ति प्रक्रिया र शैक्षिक योग्यता पारदर्शी छैन । संघीय…