काठमाडौँ, १ साउन । ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री वर्षमान पुनले बाढी, पहिरो र डुवानका कारण अवरुद्ध देशभरका विद्युत सेवा साउन १ देखि सञ्चालन हुने बताएका छन । मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गरी बाढी, पहिरो र डुबानका कारण अवरुद्ध विद्युत सेवा बुधबारसम्म सबै ठाउँमा सञ्चालन गर्ने गरी काम गरिएको बताए । कुलेखानी जलविद्युत आयोजनाको पानीको…