काठमाडौँ, २६ असार । काठामाडैँको चिर परिचितको रुपमा रहेको काठमाडौँको बुढानिलकण्ढका अधिकाशं सडकहरु अलपत्र तथा जिर्ण बनेका छन् । काठमाडौँको क्षेत्र नं ४ बाट दोश्रो पटक निर्वाचित प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा युवा नेता, पूर्वस्थास्थ्य मन्त्री सांसद गगन कुमार थापा अहिले आफ्नो क्षेत्रको बुढानिलकण्ठ नगरपालिकामा हुने कार्यक्रमहरुमा कम देखिन थालेका छन । आफ्नो…