योग शिक्षालाई स्कुल स्कुलमा पुर्याउछौं : मन्त्री पोखरेल

भक्तपुर, २४ असार । रमेश गिरी । शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराज मणि पोखरेलले योग शिक्षालाई स्कुल स्कुलमा पुर्याउने बताउनु भएको छ । पातञ्जल योग समिति नेपाल, केन्द्रीय कार्यालय भक्तपुरले सोमबार यहाँ आयोजना गरेको केन्द्रीय कार्यशाला गोष्ठी एवं एलोप्याथिक चिकित्सा र योग विषयक बिबिध कार्यपत्र प्रस्तुत कार्यक्रमको उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो…