कांग्रेस नेता थापा अमेरिकी एजेन्ट, गोप्य सूचना अमेरिका पठाउने गरेको पुष्टी (प्रमाणसहित)

काठमाडौँ, २५ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता, पूर्वस्वास्थ्य मन्त्री गगनकुमार थापा अमेरिकी एजेण्ट भएको प्रमाणीत भएको छ । उनले नेपालको गोप्य सूचना अमेरिकी दुतावासमा पुर्याउने गरेको तथ्य सार्वजनिक भएको छ । राष्ट्रले आफ्नो प्रभुत्व बढाउन कमजोर राष्ट्र माथि दुई प्रकारका प्रभावको प्रयोग गर्छन, एक हो “हार्ड पावर” भने अर्को हो ” सफ्ट…