सरकारले भूमिहीन अति विपन्नलाई जमीन उपलब्ध गराउँछ : मन्त्री अर्याल

काठमाडौँ, २१  असार । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्मा अर्यालले सरकारले भूमिहीन अति विपन्न दलित समुदायलाई आवासका निम्ति भूमि उपलब्ध गराउने बताउनुभएको छ । राष्ट्रियसभाको बैठकमा विनियोजित विधेयकअन्तर्गत भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयको विभिन्न शीर्षकमा सांसदले उठाएको प्रश्नको जवाफमा मन्त्री अर्यालले संविधान कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले…