प्रादेशिक रोजगारमेला बिराटनगरमा शुरु हुँदै : पाँच हजार आवेदन

विराटनगर, २८ असार । पहिलो प्रादेशिक रोजगार मेला शनिबार बिराटनगरमा हुँदैछ । सामाजिक विकास मन्त्रालयको आयोजनामा हुने रोजगार मेलामा ५ हजार ६० जनाले रोजगारीको लागि आवेदन दिएका छन् । प्रदेशका बिभिन्न औद्योगिक प्रतिष्ठान तथा व्यावसायीक क्षेत्रमा एक हजार ४ सय ३७ जनाको माग आएको छ । सबैभन्दा बढी मिलिङ म्यान, वेबिङ अपरेटर, काष्टिङ वर्कर्सको माग…