भक्तपुर, २६ असार । विकास र समृद्धिको व्यापकमात्रामा उपयोग गरिरहेको भक्तपुर, जसमा पनि सांसद विकास कोषको उपयोगीता अत्यन्तै उत्कृष्ट तथा प्रभावकारी भएको देखिएको छ । एभरेष्ट मिसन डट कमले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको भक्तपुर क्षेत्र नं. २ मा एक स्थलगत रिपोर्ट तयार पार्दाको स्थितीमा बजेटको सही सदुपयोग…