एक महिनाभित्र पार्टी एकताको सबै काम सम्पन्न हुन्छ : अध्यक्ष प्रचण्ड

भक्तपुर, २३ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी एक महिनाभित्र पार्टी एकताको सबै काम सम्पन्न हुने बताउनुभएको छ । नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठन नेपालको एकता महाधिवेशनको आइतबार आयोजित कार्यक्रम उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले एक वर्षदेखि सम्पूर्ण राजनीतिक प्रतिवेदन सहमति आजै टुङ्ग्याइएको समेत जानकारी दिनुभयो । उहाँले अगाडि…