प्रधानमन्त्री ओलीद्वारा मन्त्रालयगत जानकारी माग

काठमाडौँ, २७ असार । सरकारको कार्यशैलीमा आलोचना भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालयगत जानकारी लिनुभएको छ । सिंहदरबारमा बोलाइएको मन्त्रीहरुसहितको बैठकमा मन्त्रालयगत जानकारी लिनुभएको हो । बैठकमा आर्थिक वर्ष २०७५–७६ मा मन्त्रालयले गरेका काम लगायतका विषयमा पनि छलफल भएको छ । बैठकले आगामी वर्षका लागि रणनीति समेत तय गर्ने भएको छ । शान्ति सुरक्षा…