काठमाडौँ, २१ चैत । व्यवसायी अजयराज सुमार्गीले सरकारलाई कर तिर्न अटेर गरेका छन् । उनको स्वामित्वमा रहेको मुक्ति श्री प्रालिले २० करोड ३५ लाख रुपैयाँभन्दा बढी कर बुझाउन बाँकी रहेको आन्तरिक राजस्व कार्यालयले जनाएको छ । लामो समयदेखि बक्यौता कर नतिरेपछि राजस्व कार्यालयले आउँदो १५ दिनभित्र कर बुझाउन उनलाई समय दिएको छ । कर नबुझाए बैंक खाता र…