महोत्तरी, ८ असार । महोत्तरीको औरही नगरपालिकाको कार्यालयमा उपमेयरकै नेतृत्वमा टोलीले तोडफोड भएको छ । शनिबार राति उप नगरप्रमुख रेणु झाको नेतृत्वमा गएको एक टोलीले नगरपालिकाको कार्यालयमा रहेको योजना शाखा तथा प्रशासन फाँटमा गरी दुई थान कम्प्युटर, दुई थान स्क्यान मेसिन, दुई थान प्रिन्टर, दुई थान मल्टिप्लग बोर्डमा तोडफोड गरेको हो । अन्य दिन नआउने…