कञ्चनपुर, ११ असार । खानेपानीमन्त्री बिना मगरले जथाभावी विरोध गरेर भन्दा पनि विकासको काममा साथ दिन प्रतिपक्षी दललाई आग्रह गरेकी छन् । मंगलबार कञ्चनपुरस्थित बेलौरी नगरपालिकाको चौथो नगरसभाको उद्घाटन गर्दै मन्त्री मगरले सक्नुहुन्छ भने साथ दिन र होइन भने अवरोध नगर्न आग्रह समेत गरेकी छन । उनले भनिन्, ‘यहाँ विपक्षी दलका साथीहरुबाट गुण्डागर्दी शैलीमा हाकिमहरुलाई…