सरकारद्वारा कोमामा रहेका नेपालीलाई स्वदेश ल्याउने तयारी

काठमाडौँ, ९ असार । सरकारले विदेशस्थित विभिन्न अस्पतालमा अचेत अवस्था (कोमा)मा रहेका नेपाली श्रमिकलाई स्वदेश ल्याउने भएको छ । आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको अध्यक्षतामा बसेको वैदेशिक रोजगार बोर्डको सचिवालय बैठकले कोमामा रहेका नेपाली कामदारलाई स्वदेश ल्याएर उपचार गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ । श्रम मन्त्रालयका सहसचिवको संयोजकत्वमा स्वास्थ्य, अर्थ,…