संगठनको सोच र जिम्मेवारी पुरा गर्न प्रहरी कर्मचारी अझै सक्रिय हुनुपर्छ : आइजिपी खनाल

काठमाडौं, ६ असार । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले संगठनको सोच र राष्ट्रले दिएको जिम्मेवारी पुरा गर्न प्रहरी कर्मचारीहरूले जुनसुकै स्थानमा खटिए पनि भित्रैदेखि काम गर्छु भन्ने भावनाकासाथ व्यवसायिक रुपमा सक्रिय भई काम गर्नुपर्ने बताउनुभएको छ । प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित कार्यक्रममा हालै पदोन्नति भएका प्राविधिकतर्फका प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभनपछि उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन…