काठमाडौँ, १७ जेठ । चर्चित उद्योगी तथा व्यवसायी प्रभाकर समशेर राणाको ८४ वर्षको उमेरमा अमेरिकामा निधन भएको छ । सोल्टी होटलमा संस्थापक अध्यक्ष साथै नेपाली उद्योग व्यवसायको पहिलो पुस्ताका धरोहर समेत रहेका उनको नशा सम्बन्धी रोगको उपचारको क्रममा अमेरिकामा निधन भएको हो । राणाका एक मात्र छोरा सिद्धार्थले अहिले उनले थालेका व्यवसायहरु हेर्छन् । सोल्टी…