हामी सवैको एउटै रहर, ‘स्वच्छ, सफा र मनोरम पोखरा शहर’ : सांसद पहारी

काठमाडौँ, १ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वयुवा संघ नेपालका अध्यक्ष तथा गण्डकी प्रदेशका सांसद राजिव पहारीले आम नेपालीको एउटै रहर, ‘स्वच्छ, सफा र मनोरम पोखरा शहर’ भएको बताउनुभएको छ । फेवातालको संरक्षण तथा सम्बद्र्धनको विषयमा शनिवार भएको सांस्कृतिक तथा जनचेतना अभिवृद्धि कार्यक्रममा बोल्दै सांसद पहारीले पोखरा कास्की जिल्लाको मात्र नभई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकीय…