‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य लिएर सरकार अगाडी बढिरहेको छ : मन्त्री अर्याल

काठमाडौँ, ३० जेठ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले नेपालको सन्दर्भमा ‘समृद्ध नेपाल, सुखी नेपाली’को मूल लक्ष्य लिएर सरकार अगाडी बढिरहेको बताएकी छन । बुधवार काठमाडौँमा अखिल नेपाल किसान महासंघले आयोजना गरेको दक्षिण एशिया लैंगिक संवेदनशील मूल्य श्रृंखला सम्बन्धी दक्षिण एशियाली क्षेत्रीय परामर्श कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री अर्यालले समृद्ध नेपाल बनाउन…