काठमाडौँ, २ असार । त्रिवि सेवा आयोगमा ताला लगाउने १७ विद्यार्थी नेताहरुलाई पक्राउ गरेको छ । सोमबार मुल गेटमा तालबन्दी गरेर आयोगका कर्मचारी र पदाधिकारीलाई कार्यालय प्रवेशमा रोक लगाएको भन्दै धर्नामा बसेका नेकपा माओवादी ९क्रान्तिकारी० निकट १७ जना विद्यार्थीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउका क्रममा प्रहरीले बल प्रयोग गर्दा काठमाडौं जिल्ला इन्चार्ज सुरेश श्रेष्ठसहित…