पाल्पा, ३२ जेठ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत पाल्पाको रिब्दीकोट गाउँपालिकामा २१ जनालाई रोजगार प्रधान गरिएको छ । स्थानीय स्तरमा रहेका बेरोजगार युवाहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत एक महिनाको अवधिसम्म काम गर्न पाउने गरि १२१ जनाले रोजगार पाएका छन । गाउँपालिका प्रशासकिय अधिकृत ऋषिराम अर्जेलका अनुसार प्रत्येक कामदारलाई दैनिक ५१७ रुपैयाँ ज्याला रहेको बताएका छन…