काठमाडौँ, २७ जेठ । संसदको राज्य व्यवस्था समितिले लोकसेवाको विज्ञापन रद्द गर्न निर्देशन दिएको छ । संविधानको मर्म र भावनाअनुरुप नभएको भन्दै समितिले संघीय मामिला तथा स्थानीय विकासमन्त्री लालबााबु पण्डितसँग छलफल लगतै उक्त निर्देशन दिएको हो । राज्य व्यवस्था समितिले प्रदेश र स्थानीय तहको संगठन र व्यवस्थापन सर्वेक्षण गरी वास्तविक दरबन्दी संख्या यकिनभएपछि मात्र समानुपातिक…