काठमाडौँ, २१ जेठ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आज बसेको सचिवालय बैठक विना निष्कर्श टुंगिएको छ । केन्द्रीय सदस्यहरुको कार्यविभाजनको छलफल प्रारम्भ गरेको बैठक सहमति जुट्न नसकेपछि विना निष्कर्श टुंगिएको हो । बैठक सकिएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठक बुधबार विहान १२ बजे पुनः बस्ने बताउनुभयो । आजको बैठकमा पहिलो चरणमा…