प्रदेश–३ का मुख्यन्यायाधिवक्ता न्यौपानेद्वारा राजीनामा

हेटौंडा, २४ जेठ । प्रदेश–३ का मुख्य न्यायाधिवक्ता सूर्यचन्द्र न्यौपानेले मुख्यन्यायाधिवक्ताको पदबाट राजीनामा दिनुभएको छ । न्यौपानेले बिहीबार मुख्यमन्त्री कार्यालयमा प्रदेशका प्रमुख सचिव आनन्दाराज ढकाल समक्ष राजीनामा बुझाएको बुझाउनुभएको हो । हालसम्म राजिनामा स्वीकृत भएको छैन् । न्यौपानेको राजीनामा प्रदेश प्रमुखले स्विकृत गर्ने कानूनी व्यवस्था छ । न्यौपानेले भने न्यायाधिवक्ताको जिम्मेवारी र भूमिका राजनीतिक नियुक्ती…